सांसदहरू कम उपस्थित भएपछि रास्वपा उपनेता पराजुली असन्तुष्ट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएको छ । रास्वपाले शनिबार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसदहरू कम उपस्थित भएका हुन् । रास्वपाका १ सय
थप पुरा समाचारको लागि