रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा कँडेल

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा कँडेल

२६ वैशाख, काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको अध्यक्षमा शैलेश कँडेल चयन भएका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार, सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । कार्यसमितिमा विनोद कुमार मानन्धर प्रथम उपाध्यक्ष, दीपक शर्मा महासचिव, विजय खनाल सचिव तथा निर्मल रेग्मी कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरूमा विनय राज सिग्देल, […]

थप पुरा समाचारको लागि
TOP