पति ऋषिको निधनपछिको पीडा सुनाउँदै नीतू कपुरले भनिन्– ‘निदाउन पनि रक्सीको सहारा लिनुपर्थ्यो’
मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री नीतू कपुरले आफ्ना पति एवं अभिनेता ऋषि कपुरको निधनपछिको कठिन समयका बारेमा खुलेर कुरा गरेकी छन्। सोहा अली खानको पोडकास्टमा सहभागी हुँदै नीतूले सन् २०२० मा ऋषिको निधनपछि आफू मानसिक रूपमा
थप पुरा समाचारको लागि