भारतका नयाँ सीडीएसमा सुब्रमणि नियुक्त
काठमाडौँ । भारत सरकारले एनएस राजा सुब्रमणिलाई नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गरेको छ । वर्तमान सीडीएस अनिल चौहानको कार्यकाल आगामी मे ३० मा समाप्त हुँदैछ । सो पदमा सुब्रमणिलाई नियुक्त गरिएको हो
थप पुरा समाचारको लागि