एकीकृत समाजवादीको युवा संघमा सर्कुलर सच्याउन असन्तुष्ट पक्षको २४ घण्टे अल्टिमेटम

एकीकृत समाजवादीको युवा संघमा सर्कुलर सच्याउन असन्तुष्ट पक्षको २४ घण्टे अल्टिमेटम

३१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको युवा संगठनमा देखिएको मतभेद उत्कर्षमा पुगेको छ । अध्यक्ष माधवकुमार नेपाल पक्षले जारी गरेको सर्कुलर फिर्ता लिँदै निर्णय सच्याउन असन्तुष्ट पक्षले २४ घण्टे अल्टिमेटम दिएको छ । गत २७ साउनमा युवा संघ नेपालका इन्चार्ज लक्ष्मण केसीले सर्कुलर मार्फत् महाधिवेशन आयोजक कमिटी सार्वजनिक गरेका थिए । तर सम्मानित नेता […]

थप पुरा समाचारको लागि
TOP