‘संविधान संशोधन बहसपत्र कार्यदल’ को संवैधानिक योग्यतामाथि जनमोर्चाले उठायो प्रश्न

‘संविधान संशोधन बहसपत्र कार्यदल’ को संवैधानिक योग्यतामाथि जनमोर्चाले उठायो प्रश्न

२६ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र निर्माण कार्यदल’को कानुनी तथा संवैधानिक योग्यतामाथि प्रश्न उठाएको छ । जनमोर्चाले शनिवार संविधान संशोधनबारे अवधारणापत्र सार्वजनिक गर्दै कार्यदलका संयोजक असिम साहको योग्यतामाथी प्रश्न उठाएको हो । सरकारले गठन गरेको कार्यदलको संयोजकमा नियुक्त व्यक्तिको नैतिक चरित्र र संवैधानिक कानूनसम्बन्धी ज्ञानमाथि प्रश्न उठाउँदै जनमोर्चाले साह […]

थप पुरा समाचारको लागि
TOP