काठमाडौँ र ललितपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ

काठमाडौँ र ललितपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ

काठमाडौँ । काठमाडौँ र ललितपुरका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ।  काठमाडौँको तारकेश्वर र ललितपुरको चापागाउँबाट उनीहरूलाई नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीसहित नियन्त्रणमा लिइएको हो। काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुमा डेरा गरी

थप पुरा समाचारको लागि
TOP