काठमाडौँ र झापाका विभिन्न स्थानमा लाखौँ बराबरको चोरी
काठमाडौँ । काठमाडौँ र झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै चोरीका घटनामा परी लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ। शुक्रबार दिउँसोदेखि रातिसम्म भएका यी घटनामा नगद, सुनचाँदीका गरगहना र ल्यापटप गरी कुल ४३ लाख ९२ हजार रुपैयाँ
थप पुरा समाचारको लागि