देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । नवलपरासी पूर्व, कपिलवस्तु, सल्यान, प्युठान र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको ज्यान गएको छ।  शुक्रबार र शनिबार भएका यी दुर्घटनामा पैदलयात्रीदेखि चालकसम्मले ज्यान गुमाएका हुन्। नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१६ अमरापुरीचोकमा मोटरसाइकलको ठक्करबाट

थप पुरा समाचारको लागि
TOP