११ वर्षीया बालिकामाथि यौन शोषण गरेको अभियोगमा वरिष्ठ बौद्ध भिक्षु पक्राउ
कोलम्बो । श्रीलंकामा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको गम्भीर अभियोगमा एकजना वरिष्ठ बौद्ध भिक्षु पक्राउ परेका छन्। ७१ वर्षीय पालेगामा हेमारथनालाई शनिबार राजधानी कोलम्बोस्थित एक निजी अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध आपराधिक अनुसन्धान सुरु
थप पुरा समाचारको लागि