नागढुङ्गा–मुग्लिङ सडक विस्तार ठप्प भएकोमा कुलमानको चिन्ता

नागढुङ्गा–मुग्लिङ सडक विस्तार ठप्प भएकोमा कुलमानको चिन्ता

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ उपत्यकालाई देशका अन्य भागसँग जोड्ने मुख्य जीवनरेखा नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक विस्तार कार्य ठप्प भएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हजारौँ

थप पुरा समाचारको लागि
TOP