फिफा विश्वकप खेल्न इरान सकारात्मक, तर राख्यो १० बुँदे शर्त

फिफा विश्वकप खेल्न इरान सकारात्मक, तर राख्यो १० बुँदे शर्त

२७ वैशाख, काठमाडौं । इरानले फिफा विश्वकपमा सहभागी हुने संकेत दिएको छ । तर त्यसका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र आयोजक देशहरूसँग केही शर्तहरू अघि सारेको छ । इरानी फुटबल महासंघले आफ्नो देशको विश्वास, संस्कृति र मूल्यबाट पछि नहट्ने भन्दै प्रतियोगितामा खेल्ने जनाएको छ । साथै आफ्ना चिन्ताहरूलाई ध्यान दिन आयोजकहरूसँग आग्रह गरेको छ […]

थप पुरा समाचारको लागि
TOP