अनामनगरमा ‘एभरेष्ट कफी बिन्स’ सञ्चालनमा

अनामनगरमा ‘एभरेष्ट कफी बिन्स’ सञ्चालनमा

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रालिले हस्पिटालिटी क्षेत्रमा पहिलो लगानीस्वरूप ‘एभरेष्ट कफी बिन्स’को नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।  सिंहदरबार पूर्वी गेट नजिक अनामनगरस्थित आउटलेट शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । कम्पनीले एभरेष्ट कफी बिन्सको फ्रेन्चाइज लिएर

थप पुरा समाचारको लागि
TOP