भारतीय विदेश सचिव आज नेपाल आउँदै

भारतीय विदेश सचिव आज नेपाल आउँदै

१ भदौ, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको हो । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश […]

थप पुरा समाचारको लागि
TOP