विराटनगरमा आज रथयात्रा, प्रदेशका तीन जिल्लामा बिदा

१ भदौ, विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरमा आज दिउँसो निकालिदैछ । रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । रथले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्नेछ । ५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट सुरु भइ तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर […]
थप पुरा समाचारको लागि