स्पेनिस लालिगामा बार्सिलोनाको सहज जित

१ भदौ, काठमाडौं । बार्सिलोनाले स्पेनिस लालिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ९ खेलाडीमा सीमित मालोर्कालाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो । बार्सिलोनाका लागि राफिन्हा, फेरान टोरेस र लामिन यामालले गोल गरे । मालोर्का पहिलो हाफमै ९ खेलाडीमा सीमित भएको थियो । ३३औं मिनेटमा मानु मोरलेनेसले दोहोरो पहेँलो […]
थप पुरा समाचारको लागि