दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह

१ भदौ, झापा । झापाको कन्काई नगरपालिका-४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कन्काई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु […]

थप पुरा समाचारको लागि
TOP