सपादलक्ष कर्णाली : समग्र कर्णाली गाथा

सपादलक्ष कर्णाली : समग्र कर्णाली गाथा

कर्णाली विकासमा कमजोर होला तर बहसमा छैन । भौगोलिक दुर्गमता र राज्यको दीर्घकालीन उपेक्षाका कारण विकासको गति सुस्त देखिए पनि कर्णालीप्रतिको जनआकर्षण बढ्दो छ । विशेष गरी पहाडे खसभाषीहरूको भाषिक र सांस्कृतिक जरोकिलो जोडिएको खस सभ्यताको मुहान सिँजा उपत्यका, जहाँबाट नेपाली भाषाको शुद्धतम रूप बग्यो । यही भूमि ‘मस्टो पूजक’ र ‘कुल पूजक’ संस्कारको उद्गमस्थल […]

थप पुरा समाचारको लागि
TOP