अमेरिका-इरान वार्तामा गतिरोध : डलरको मूल्य आकासियो, सेयर बजारमा भने मिश्रित प्रतिक्रिया
काठमाडौँ । अमेरिका र इरानबिचको शान्ति वार्तामा गतिरोध उत्पन्न भएपछि सोमबार एसियाली बजारमा अमेरिकी डलर बलियो बनेको छ भने तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानको प्रस्तावलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै
थप पुरा समाचारको लागि