बिरामी इरानी नोबेल विजेता जमानतमा रिहा, अस्पतालमा सारियो
तेहरान । इरानकी मानवअधिकार अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई स्वास्थ्य अवस्था बिग्रिएपछि जेलबाट तेहरानस्थित अस्पतालमा सारिएको छ । उनको परिवारद्वारा सञ्चालित नर्गेस मोहम्मदी फाउन्डेशनले आइतबार जारी गरेको वक्तव्यमा इरानी अधिकारीहरूले ठूलो धरौटीमा
थप पुरा समाचारको लागि