बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि

काठमाडौं । ह्यारी केन र लुइस डियजाको गोलमा भिएफबी स्टुटगार्डलाई पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ । शनिबार राती भएको खेलमा बायर्नले स्टुटगार्टलाई २–१ ले पराजित गरेको हो । ह्यारी केनले १८औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । यसै सिजन बायर्न भित्रिएका डियाजले ७७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । […]
थप पुरा समाचारको लागि