गरिबी,असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडी बढाउनुपर्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडी बढाउनु पर्ने बताएका छन् । भारतको हैदराबादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन
थप पुरा समाचारको लागि