हिमालयन रिइन्स्योरेन्सको नाफा बढ्यो

हिमालयन रिइन्स्योरेन्सको नाफा बढ्यो

१ भदौ, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा ६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ३९ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ३१ करोड रुपैयाँ थियो । खुद प्रिमियम आम्दानी, लगानी तथा ऋण प्रदानवापतको आम्दानी बढेसँगै नाफामा योगदान पुगेको हो […]

थप पुरा समाचारको लागि
TOP