आक्रमण गर्ने वकिलाई कारबाही गर्न माग गर्दै पत्रकार आन्दोलित

१ भदौ, जनकपुरधाम । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलनको घोषणा गरेको छ ।आन्दोलनअन्तर्गत आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा बिहान ११ बजेदेखि धर्नाको कार्यक्रम रहेको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा आजदेखि आन्दोलनको कार्यक्रम रहेको प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराले जानकारी दिए । धर्ना कार्यक्रममा सहभागी […]
थप पुरा समाचारको लागि