नेपाल टेलिकमको नाफामा उच्च गिरावट

नेपाल टेलिकमको नाफामा उच्च गिरावट

१ भदौ, काठमाडौं । नेपाल टेलिकमको नाफा करिब ५७ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा जम्मा २ अर्ब ६६ करोडमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब २३ करोड थियो । वित्तीय आम्दानी उल्लेख्य रहँदै आएको टेलिकमको सो आम्दानीमा आएको उच्च गिरावटले नाफामा […]

थप पुरा समाचारको लागि
TOP