छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि...

छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि...

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा छपनी ढुङ्गा बिछ्याएर गरिएको ढलको नाला ढलान भत्काइएको छ । धौलागिरि गाउँपालिकाले सञ्चालन गरेको गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामा निर्माण व्यवसायीले त्रुटि गरेको भेटिएपछि भत्काएर पुनर्निर्माण गर्न लगाइएको हो ।  जिल्ला

थप पुरा समाचारको लागि
TOP