राष्ट्रियसभा बैठक : १० मिनेटका लागि स्थगन

राष्ट्रियसभा बैठक  :  १० मिनेटका लागि  स्थगन

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक १० मिनेटका लागि स्थगित भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालले बैठक विशेष कारणवश स्थगित गरिएको सभालाई जानकारी गराए ।  बैठकको प्रारम्भमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेका थिए

थप पुरा समाचारको लागि
TOP