मनसुन केही कमजोर, आज कहाँकहाँ छ वर्षाको सम्भावना ?

१ भदौ, काठमाडौं । आज देशभर मौसममा साधारण बदली देखिने मौसम विभागले जनाएको छ । जल तथा मौमम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने आइतबार दिउँसो भारी वर्षाको सम्भावना छ । बागमती, मधेश, कोशी र बाँकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा भने बाँकी तराईका केही […]
थप पुरा समाचारको लागि