मुलुकको शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब बचतमा
२८ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष चैतसम्म मुलुकको शोधनान्तर स्थिति अर्थात् भुक्तानी अवस्था (ब्यालेन्स अफ पेमेन्ट) ७ खर्ब ३१ अर्बले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय स्थितिअनुसार चैत मसान्तसम्म शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब रुपैयाँ बराबर बचतमा देखिएको हो । शोधनातर स्थिति बचतमा रहनु […]
थप पुरा समाचारको लागि