परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई विस्तार गरेर ५०० बेड बनाइने

१ भदौ, काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई विस्तार गरेर ५०० बेड बनाइने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलका अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई ११ बेड थप गरेर ५०० बेड बनाइने सरकारको योजना छ । साथै काठमाडौंका दुई नगरपालिकामा ‘२५-२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माण’को सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन […]
थप पुरा समाचारको लागि