महिला भलिबल टिमको जर्सी प्रायोजनका लागि एनभीएले खुलायो आवेदन

१ भदौ, काठमाडौं । नेपाल भलिबल संघले नेपाली महिला राष्ट्रिय भलिबल टिमको जर्सी प्रायोजनका लागि आवेदन खुलाएको छ। संघका अनुसार न्यूनतम वार्षिक प्रायोजन रकम ५० लाख रुपैयाँ तोकिएको छ भने अवधि २ वर्ष रहनेछ। ब्रान्डको लोगो महिला टिमको जर्सीको अगाडिको भागमा राखिनेछ। आवेदन गर्न इच्छुक कम्पनी वा फर्मले २०८२ भदौ १५ गते साँझ ५ बजेसम्म […]
थप पुरा समाचारको लागि