मापसे गरेर सडकको रेलिङ भत्काउने गोदावरीका मेयरलाई ३५ हजार जरिवाना
धनगढी । मादक पदार्थ सेवन मापसे गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ । गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१००१
थप पुरा समाचारको लागि