बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति छ, यसलाई सच्याउँछौं : अर्थमन्त्री

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति छ, यसलाई सच्याउँछौं : अर्थमन्त्री

२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई सच्याइने बताएका छन् । प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बोल्दै उनले अहिले सरकारले साढे १९ खर्ब माथिको बजेट विनियोजन गरेको भए पनि खर्च १६ खर्ब बराबर मात्र गर्न सक्ने अवस्था रहेको जानकारी दिए । बजेट निर्माणका क्रममा अस्वाभाविक अंक राख्ने […]

थप पुरा समाचारको लागि
TOP