मिर्गौला पीडितको माइतीघरमा प्रदर्शन: १० प्रतिशत को–पेमेन्ट खारेज र भत्ता भुक्तानीको माग
काठमाडौँ । मिर्गौला पीडित सरोकार समाज नेपाल केन्द्रीय कार्यसमितिले मिर्गौला तथा अन्य कडा रोगका बिरामीहरूको समस्या समाधानका लागि माइतीघर मण्डलामा विरोध तथा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको छ। प्रदर्शनका क्रममा पीडितहरूले ब्यानरसहित आफ्ना मागहरू राख्दै स्वास्थ्य मन्त्रालयका
थप पुरा समाचारको लागि