उद्योग तथा वाणिज्य समितिद्वारा बैठक व्यवस्थापनका लागि उपसमिति गठन

उद्योग तथा वाणिज्य समितिद्वारा बैठक व्यवस्थापनका लागि उपसमिति गठन

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिको बैठक व्यवस्थापन तथा कार्य सहजीकरणलाई प्रभावकारी बनाउन संसदीय उपसमिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न दलका प्रतिनिधिहरू समेटेर उक्त

थप पुरा समाचारको लागि
TOP