प्रधानमन्त्रीजीले मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहँदैन : प्रचण्ड

प्रधानमन्त्रीजीले मर्यादापालन नगर्ने हो भने संसद्को गरिमा रहँदैन : प्रचण्ड

२९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन शाहलाई मर्यादापालनमा ध्यान दिन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले मर्यादापालनलाई ध्यान नदिने हो भने संसद्को गरिमा रहन नसक्ने उनको भनाइ थियो । मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ […]

थप पुरा समाचारको लागि
TOP