विदेश जाने यात्रु कम्तिमा एक घन्टा अगाडि अध्यागमनमा पुगिसक्नुपर्ने

१ भदौ, काठमाडौं । विदेश जाने यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचमा कम्तिमा एक घन्टा अगाडि नै पुग्नुपर्ने भएको छ । अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तिमा एक घन्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । ‘विशेष गरी रातिको समयमा खाडी मुलुक जाने यात्रुहरुको हकमा […]
थप पुरा समाचारको लागि