पारिश्रमिक नतिर्ने निर्माताको फिल्म र म्युजिक भिडियोमा काम नगर्ने नेफ्टाको निर्णय

काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले प्राविधिक सदस्यहरूको पारिश्रमिक विवादमा महत्वपूर्ण निर्णय गरेको छ । संस्थाको शुक्रबार बसेको बैठकले पारिश्रमिक लिन बाँकी रहेका निर्माण कम्पनी, निर्देशक, कलाकारका फिल्म र म्युजिक भिडियोमा काम नगर्ने निर्णय गरेको हो । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष पुष्कर लामाले पारिश्रमिक समस्या समाधान नभएसम्म त्यस्ता फिल्म र म्युजिक भिडियोमा काम नगर्ने […]
थप पुरा समाचारको लागि