चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता

चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता

१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१  वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका २२ स्कुटर र १९ वटा मोटसाइकल आइतबार सम्बन्धितलाई बुझाइएको जनाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी […]

थप पुरा समाचारको लागि
TOP