महामन्त्री भूपदेव शाहको संयोजकत्वमा रास्वपाले बनायो एकता समायोजन समिति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव साहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ । बुधवार बिहान बसेको केन्द्रीय समितिको बैठकले शाहको नेतृत्वमा समायोजन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा विष्णु पुरुष श्रेष्ठ,
थप पुरा समाचारको लागि