हरिबहादुरको जुत्ता : प्रकाश-स्वस्तिमाले एउटै गिलासको पानी किन पिए ?

काठमाडौं । पछिल्लो केही दिनयता कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काबीच बोलचाल बन्द भएको चर्चा छ । केही मिडिया रिपोर्टमा यी दुईबीच ‘पानी बारबारको स्थिती रहेको’ बताइएको थियो । सपुतको फिल्म ‘वसन्त’को प्रवर्धनमा स्वस्तिमा नहिँडेकाले यी दुईबीच बोलचाल बन्द भएको दावी गरिएको थियो । चर्चित म्युजिक भिडियोदेखि फिल्ममा सहकार्य गरेका यी दुई नबोलेको खबर आएपछि प्रशंसक पनि […]
थप पुरा समाचारको लागि