एसिया कपका लागि पाकिस्तानको टोली घोषणा, परेनन् बाबर र रिजवान

१ भदौ, काठमाडौं । पाकिस्तानले आउँदो सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि टोली घोषणा गरेको छ । टोलीमा दुई अनुभवी खेलाडी बाबर आजम र मोहम्मद रिजवान भने समावेश छैनन् । वेस्ट इन्डिजविरुद्धको सिरिजमा घाइते भएका फखर जमान पूर्ण रूपमा फिट भएर टोलीमा फर्किएका छन्। सलमान आघा कप्तान रहने १७ सदस्यीय टोलीले एसिया कपअघि युएई […]
थप पुरा समाचारको लागि