हरेक समय राम्रो देखिनुपर्ने दबाबले मानसिक स्वास्थ्यमा कस्तो असर गर्छ ?

बिहान उठेर तयार हुनु हामी सबैले दैनिक गर्ने एउटा काम हो, चाहे अफिस जाने बेलामा होस् वा कलेज जाने बेला । तयार हुने कुरामा केही महिलाहरू अरूको तुलनामा धेरै मेहनत गर्छन् वा अलि राम्रोसँग तयार हुन रुचाउँछन् । बिहान हामी अफिस जानका लागि औपचारिक लुगा लगाउँछौँ, दिउँसो साथीसँग लन्च जानका लागि क्याजुअल पोशाक छान्छौं । […]
थप पुरा समाचारको लागि