एसियाली शारीरिक सुगठनमा ग्रेस र उर्मिलाले प्रतिस्पर्धा गर्ने

१ भदौ, काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । भदौ २ देखि ९ गतेसम्म हुने प्रतियोगिताको पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अफिसियलमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा […]
थप पुरा समाचारको लागि