स्पेनमा एनआरएनए कप फुटबल प्रतियोगिता हुने
१ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको २५/२७ कार्यकालको पहिलो बैठक सम्पन्न भएको छ। अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आगामी योजनाबारे निर्णय गरेको छ। बैठकले एनआरएनए कप फुटबल प्रतियोगिता गर्नेदेखि अन्य विविध निर्णयहरू गरेको छ । एनआरएनए कप फुटबल प्रतियोगिता र बालबालिकाका लागि खेलकुद कार्यक्रम गर्ने तयारी पनि गरिएको छ। बैठकले नवौं […]
थप पुरा समाचारको लागि