अनौपचारिक अर्थतन्त्रमा उपभोग कर गरिबको शत्रु होइन, साथी हो

अनौपचारिक अर्थतन्त्रमा उपभोग कर गरिबको शत्रु होइन, साथी हो

धनी मानिसहरूले औपचारिक क्षेत्रबाट बढी किनमेल गर्छन् र फलस्वरूप बढी उपभोग कर तिर्छन् । गरिब मानिसहरूले अनौपचारिक क्षेत्रबाट बढी किनमेल गर्छन् र कम कर तिर्छन् । त्यसो हुँदा नेपाल जस्ता ठूलो मात्रामा अनौपचारिक अर्थतन्त्र भएका मुलुकमा उपभोग करले गरिब जनतालाई फाइदा पुर्‍याइरहेको हालैको एक अध्ययनले देखाएको छ ।

थप पुरा समाचारको लागि
TOP