बजार पहुँच विस्तारबारे सी र ट्रम्पबीच छलफल
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दुई मुलुकबीच व्यापार पहुँच विस्तार गर्ने विषयमा छलफल गरेका छन् । ह्वाइट हाउसका एक अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार सी र ट्रम्पबीच चीनमा अमेरिकी व्यवसायहरूको बजार पहुँच विस्तार गर्ने र अमेरिकामा चिनियाँ लगानी बढाउने विषयमा छलफल भएको छ। यसका साथै, चीनले अमेरिकी कृषि उत्पादनहरूको खरिदमा वृद्धि […]
थप पुरा समाचारको लागि