फेन्टानिल नियन्त्रणमा अमेरिका र चीनबीच सहकार्य गर्ने सहमति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अमेरिकामा भित्रिने लागुऔषध बनाउन प्रयोग हुने रसायन ‘फेन्टानिल प्रिकर्सर’ को प्रवाह रोक्न भइरहेको प्रगतिलाई थप सुदृढ बनाउन सहमत भएका छन् । ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले ट्रम्प र सीबीच यस्तो सहमति भएको हो । गत अक्टोबरमा, व्यापारिक भन्सार शुल्कमा सहुलियत पाउने बदलामा बेइजिङले यस्ता […]
थप पुरा समाचारको लागि