रास्वपालक्षित विष्णु पौडेलको टिप्पणी- खहरे हुन्, आयु लामो छैन

रास्वपालक्षित विष्णु पौडेलको टिप्पणी- खहरे हुन्, आयु लामो छैन

१ भदौ, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिगामी शक्ति, रास्वपा र माओवादीले नेपालमा अस्थिरता चाहेको आरोप लगाएका छन् । उनले यस्ता राजनीतिक शक्तिहरूको अब नेपालमा भविष्य नरहने पनि बताए । नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रतिगामीहरुले केही समय पहिले राजनीतिक अस्थिरता मच्चाउन सकिन्छ कि भनेर प्रयास […]

थप पुरा समाचारको लागि
TOP