क्यानद्वारा संजय गुरुङलाई अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न हुन रोक

क्यानद्वारा संजय गुरुङलाई अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न हुन रोक

१ भदौ, बुटवल । नेपाल क्रिकेट संघ (क्यान)ले लुम्बिनी प्रदेश क्रिकेट संघका निवर्तमान अध्यक्ष संजय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन निर्देशन दिएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघलाई पत्राचार गर्दै क्यानले यस्तो निर्देशन दिएको हो । आइतबार क्यानले लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्षलाई सम्बोधन गरेर पत्राचार गर्दै गुरुङलाई अम्पायरिङ लगायत कुनै पनि […]

थप पुरा समाचारको लागि
TOP